कारमा राख्ने क्यामराको प्रयोग बढ्दो, मूल्य र विशेषता यस्ता छन् -Dash Cam Pro

कारमा राख्ने क्यामराको प्रयोग बढ्दो, मूल्य र विशेषता यस्ता छन् -Dash Cam Pro

DASH CAM PRO   दुर्घटना जानकारी दिएर आउँदैन। यो अचानक हुन्छ र कहिले काँही त यसले ठूलै रूप लिन्छ। दुर्घटनाका कारणहरू धेरै हुन सक्छन्। कहिले आफ्नै गल्तीले हुन्छ भने कहिले अरूको गल्तीले पनि आफू दुर्घटनामा पर्न सकिन्छ। काठमाडौंको सडकमा मोटरसाइकल चालकहरुले हेल्मेटमा क्यामरा राखेको त देख्नु भएकै होला तर कारमा क्यामरा जडान गरेको देख्नु भएको

countinue reading
,